
पोखराको हवाई उडान प्रभावित
काठमाडौं – प्रतिकूल मौसमका कारण सोमबार पोखराको हवाई उडान प्रभावित भएको छ ।
पानी परेको र भिजिबिलिटी कम भएका कारण उडान र अवतरण हुन नसकेको पोखरा क्षेत्रीय विमानस्थलका महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए ।



कागजपत्र |
