

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दाेलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। गृहमन्त्रालय बसेको बैठकमा सहमति बनेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।
सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दाेलनरत शिक्षकहरुले आन्दाेलन फिर्ता लिएकाे छ ।

