बाँकेको बालगृहमा झडप हुँदा एकको मृत्यु, दर्जन बढी घाइते


कोहलपुर – बाँकेको एक बाल सुधार गृहमा झडप हुदाँ एकजनाको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गत राती झडप हुदाँ एकजनाको मृत्यु भएको हो । सो झडपमा परी दर्जन बढी घाइते भएका छन ।

प्रमुख जिल्ला अधिकारी विपिन आर्चायका अनुसधार गृहमा रहेकाहरू बीच दुई समूहमा विभाजन भई झडप भए पछि १ जनाको मृत्यु भएको हो, उनको उपचारको क्रममा मृत्यु भएको हो ।

झडपको कारण अझै खुल्न सकेको छैन ।

 

 

प्रतिक्रिया