भीरबाट लडेर अछाममा एक पुरुको मृत्यु


अछाम – अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

प्रतिक्रिया