आकस्मिक मन्त्रीपरिषद् बैठक सुरु


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको मन्त्रीपरिषद् बैठक सुरु भएको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्बाङको निधन भएपछि प्रधानमन्त्रीले बोलाएको आकस्मिक मन्त्रीपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरू भएको हो ।

मन्त्रिपरिषद् बैठकमा नेम्बाङप्रतिको सम्मानका लागि के गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया