
कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार
काठमाडौं – कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
रिपोर्टर्स क्लवमा एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।
उनलाई नुवाकोट घर भएका श्याम सापकोटाले आक्रमण गरेको बताइएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।



कागजपत्र |
