
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ ।
यससँगै सूचक १९९४.६३ विन्दुमा आएको छ । १७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१८ कम्पनीको ६ हजार २ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा ७ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।



कागजपत्र |
