सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ – आज सुनचाँदीको मुल्य बढेको छ ।

सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुनको मुल्य तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया