

प्रधानन्यायाधीश श्रेष्ठले लिए सपथ

काठमाडौं — नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रनिवास शितल निवासमा आयोतिज विशेष समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सितल निवासमा सपथ खुवाएका छन् ।
श्रेष्ठ यसअघि सोमबार प्रधानन्यायाधीशमा नियुक्त भएका थिए ।
उक्त अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थहरूको उपस्थिति रहेको थियो ।

