प्रधानन्यायाधीश बने विश्वम्भरप्रसाद श्रेष्ठ


काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबारं) साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो ।

१८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया