महिला विश्वकपः तेस्रोस्थानका लागि अस्ट्रेलिया र स्वीडेन भिड्दै


काठमाडौं – फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन खेल्दैछन् ।

यो खेल ब्रिस्बेन स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ ।

महिला विश्व कप फुटबलको फाइनल खेल भोलि हुनेछ । उपाधिका लागि इङ्ग्ल्यान्ड र स्पेन खेल्नेछन् ।

प्रतिक्रिया