मन्त्रीपरिषद् बैठक सुरु


काठमाडौं — प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रीपरिषद् बैठक सुरु भएको छ ।

बैठकमा संघीय निजामती विधेयकलगायत विषयमा छलफल गर्ने एजेण्डा छ। संघीय मामिला मन्त्रीले मंगलवारको बैठकमा ऐन पेश हुने बताएका थिए ।

संसद् भवन बानेश्वरमा संसद् बैठक चलिरहँदा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो । संसद् बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित छन् । श्रेष्ठबाहेक अरु मन्त्री भने क्याबिनेट बैठकमा छन् ।

 

प्रतिक्रिया