जलकुम्भी झारले ढाकेको फेवाताल


पोखरास्थित फेवातालमा उम्रिएको जलकुम्भी झार । वर्षातका बेला जलकुम्भी तालमा फैलने गर्छ । जलकुम्भीका कारण बर्षा याममा फेवातालको सुन्दरतालाई समेत असर पुर्‍याउने गरेको छ । तस्वीर : रामबहादुर थापा / रासस

प्रतिक्रिया