
ताप्लेजुङको फुङलिङमा लाखे नाच
काठमाडाैं – ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शनिवारमा नेवार समुदायहरूले प्रदर्शन गरेको लाखे नाच । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । तस्वीर : दिलकुमार लिम्बू/रासस




कागजपत्र |
