शीतल निवास सरेपछि पहिलोपटक राष्ट्रपति पौडेल निजी निवास पुग्दा‍…


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल शनिबार निजी निवास बोहोराटार पुगेका छन्।

राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि उनी पहिलोपटक बोहोराटार पुगेका हुन्।

पौडेल गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका थिए।

प्रतिक्रिया