लटरम्मै पाकेको घङारु


त्रिवेणी गाउँपालिका दहबनस्थित नजिकैको जङ्गलमा रुखमा लटरम्मै पाकेको घङारु । खानमा स्वादिलो हुने यो फल पहाडी भेगमा बर्खाको समयमा पाक्ने गर्दछ । तस्वीर : कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया