

बिक्रीका लागि पोखरा ल्याइँदै डोकोको भारी

कास्की – कास्कीको ग्रामीण भेगमा बाँस र निगालोबाट बनाइएको डोको बिक्रीका लागि पोखरा ल्याइँदै ।
पछिल्लो समय प्लाष्टिकका सामग्रीको प्रयोग बढेपछि बाँस तथा निगालोबाट बनेका सामग्रीको किनबेच घट्दो छ ।तस्वीर : धनबहादुर गुरुङ/रासस

