

सशस्त्रका ५० सई बरिष्ठ सईमा बढुवा सिफारिस (नामसहित)

काठमाडौं – सशस्त्र प्रहरीले ५० जना नायब निरीक्षक (सई) लाई सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरिएको छ।
सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (घ) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो।
सूचीः

