
कोशी सरकार गठन विवादः बहस सकियो, फैसला सुनाउने तयारी
काठमाडौं – कोशी प्रदेश सरकार गठन सम्बन्धी विवादमा सर्वोच्च अदालतमा मंगलबारदेखि सुरु भएको बहस सकिएको छ ।
पूर्ण इजलासले आजै फैसला सुनाउने तयारी गरिरहेको छ ।
संयुक्त इजलासले टुंगो लगाउन नसकेपछि सुनुवाईका लागि पूर्ण इजलासमा पठाइएको थियो ।



कागजपत्र |
