भारतविरूद्ध कप्तान राेहितको अर्धशतक


काठमाडौं — श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले भारत एसँग भिडिरहेको नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

नेपालले ३० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको छ । रोहित ५२ रनमा खेल्दैछन् भने गुल्सन झाले १६ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया