प्रयोगविहीन आकासे पुल


चितवन – चितवनको रत्ननगर नगरपालिका–२ को टाँडी चोकमा निर्माण गरिएको आकासे पुल । पूर्व पश्चिम राजमार्गमा पर्ने पैदलयात्री आकासे पुलको उचित व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन अवस्थामा रहेको छ । तस्वीर : सनद अधिकारी / रासस

प्रतिक्रिया