सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।

प्रतिक्रिया