रोपाइँमा भकारी बाँध्दै


दाङको घोराही उपमहानगरपालिका १८ मसिना गाउँका महिलाहरु सोमबार रोपाइँमा भकारी बाँध्दै । रोपाइँको अन्तिममा ठूलो गह्रामा फूल राखेको वीउको मुठाले गोलो घेरा बनाएर वरिपरिबाट रोप्ने चलन छ । यही प्रचलनलाई भकारी बाध्ने भनिन्छ, अहिले यो परम्परा लोप हुँदैछ । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया