

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले बढेको छ ।
यस वृद्धिसँगै सूचक २०७८.२४ विन्दुमा आएको छ ।
१ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको २७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ पटक कारोबार भएको हो ।
कुल ५ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।

