मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं – मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा अपराह्न ४ बजे बस्न लागेको हो ।

आज बस्ने मन्त्रीपरिषद बैठकले नियमितसँगै केही प्रशासनिक निर्णय गर्ने जनाइएको छ ।

प्रतिक्रिया