पूर्वप्रधानमन्त्री चन्दलाई पत्नीशोक


भक्तपुर – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन भएको छ।

सुदूरपश्चिमको बैतडी पुर्ख्यौली घर भएका चन्दकी पत्नी दिव्येश्वरीको ८३ वर्षको उमेरमा निधन भएको हो।

बैतडी कुरकुटया पुरख्यौली घर भएको चन्द परिवार हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएको थियो।

पूर्व प्रधानमन्त्री चन्द पत्नी दिव्येश्वरीको त्यहीँ निधन भएको उनका परिवारका सदस्यले बताए।

प्रतिक्रिया