
नेपाललाई पहिलो सफलता
काठमाडौं — आईसीसी विश्वकप छनोटअन्तर्गतको ऐतिहासिक खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । खेलको दोस्रो ओभर र करण केसीको पहिलो ओभरमा नेपालले सफलता हात पारेको हो ।
टस जितेर बलिङ गरेको नेपालले वेस्ट इन्जिडका क्याले म्यारियन्सलाई आउट गर्दै पहिलो सफलता पाएको हो । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् ।
करणको बलमा कुशल भुर्तेलले क्याच लिएका हुन् ।



कागजपत्र |
