यस्तो छ समाजवादी मोर्चाको सहमति पत्र (पूर्णपाठ)


काठमाडौं – नेकपा माओवादी केन्द्रको नेतृत्वमा चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच समाजवादी मोर्चाको घोषणा भएको हो।

समाजवादी मोर्चाले चार पृष्ठ लामो प्रस्तावना पनि सार्वजनिक गरेको छ। जसमा मोर्चाको कार्यदिशाबारे चर्चा गरिएको छ।

प्रतिक्रिया