

हेली एभरेष्टका क्याप्टेन साइमन मोरोलाई निलम्बन

काठमाडाैं – नेपाल नागरिक उडड्यन प्राधिकरणले हेली एभरेष्टका क्याप्टेन साइमन मोरोलाई निलम्बन गरेको छ ।
सुरक्षा मापदण्ड पूरा नगरेकाले क्यापटेन मोरोलाई निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।
साथै प्राधिकरणले हेली एभरेष्टको हेलिकप्टर नाइनएन–एकेपी (एएस३५० बी३ई) लाई अर्को सूचना नआउदासम्मका लागि उडानमा प्रतिबन्ध लगाएको छ ।

