

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं – मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दै बसिरहेकाे हाे ।
आज नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेपछि पुन सुचारु गर्न दर्वदलिय बैठक बसेपनि सहमति हुन नसकेपछि बैठक अनिश्चित बनेको बेला प्रधानमन्त्रीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बैठक बोलाएका हुन् ।

