

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज पनि सुनुवाई हुने भएको छ ।
सर्वोच्च अदालतको यसअघिको आदेशबाट अन्तिम सुनुवाईका रुपमा काठमाडौं जिल्ला अदालतमा उक्त यसअघि तीन पटकको पेशी बिना सुनुवाई स्थगित भयो भने एउटा पेशीमा बहस भएर पनि न्यायाधीशले त्यसलाई ‘हेर्दाहेर्दै’ मा नराखी रद्द गरिदिएका थिए ।
लामो समयदेखि विचाराधीन अवस्थामा रहेको उक्त मुद्दाका कारण सन्दीपको क्रिकेट भविष्यमा अन्यौलता देखिएको छ ।

