

शहिद स्मारक लिग: आज थ्रि-स्टार र सातदोबाटो भिड्दै

काठमाडौं – शहिद स्मारक लिगमा आज एक खेल हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजको एक मात्र खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
रंगशालामा आज थ्रि–स्टार क्लब र सातदोबाटो युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

