
रेशम चौधरीको मुद्दाको पेसी आज
काठमाडौँ – टिकापुर घटनाका प्रतिवादी रेसमलाल चौधरी लगायतको मुद्दाको पेशी आज तोकिएको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको मुद्दामा बहस नसकिएपछि मङ्गलवार आजलाई पेसी तोकिएको हो ।



कागजपत्र |
