
एकराम गिरी सार्वजनिक लेखा समितिको सचिव नियुक्त
काठमाडौं – संसदको सार्वजनिक लेखा समितिको सचिवमा एकराम गिरी नियुक्त भएका छन् ।
संसद सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव गिरीलाई महत्त्वपूर्ण मानिने लेखा समितिको सचिवको नियुक्त गरिएको हो ।



कागजपत्र |
