धार्केमा मोटरेबल पुलमा प्वाल पर्दा यातायात अवरुद्ध


काठमाडौँ – धादिङको धार्केमा मोटरेबल पुल प्वाल पर्दा यातायात प्रभावित हुने गरेको छ।

एक हप्तादेखिको समस्याको उचित विकल्प नहुँदा बुधबार पनि यातायातको लामो लाइन लागेको छ।

१८ वैशाखमा धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको धार्केस्थित गणेश खोलाको मोटरेबल पुल भासिएको थियो।

प्रतिक्रिया