
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज खबरदारी सभा
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा आज नागरिकको खबरदारी सभा हुने भएको छ ।
बृहत नागरिक आन्दोलनले भद्रकालीमा सो खबरदारी सभा आयोजना गर्न लागेको हो । सो सभा अपरान्ह ३ बजेवाट सुरु हुनेछ ।




कागजपत्र |
