जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक भोलि


काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ।

विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो।

बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ।

प्रतिक्रिया