सहकारी सुधारका लागि मन्त्रिपरिषद् बैठकले गठन गर्‍यो कार्यदल


काठमाडौं – सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

 

प्रतिक्रिया