जब अमरेश कुमार सिंहले संसदमै लुगा खोले… (फोटोफिचर)


काठमाडाैं – प्रतिनिधसभाको सोमबारको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अमर्यादित व्यवहार प्रस्तुत गरेका छन् ।

उनले छलफलका क्रममा लुगा खोेलेर अमर्यादित व्यवहार प्रस्तुत गरेका थिए ।

उनलाई सभामुख देवराज घिमिरेले अर्यादित, अशिष्ट र अश्लील व्यवहार नदेखाउन चेतावनी दिँदै शुन्य समयमा बोलेका सांसदहरुले स्वास्थ्य परिक्षणको माग समेत गरेका थिए ।

प्रतिक्रिया