
नेपाललाई पहिलो झट्का, आशिफ शेख १ रनमा आउट
काठमाडौं – एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
२३६ रनको लक्ष्य पछ्याउँदै ब्याट्रिका लागि मैदान प्रवेश गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको हो ।
नेपालका आशिफ शेख १ रन बनाउँदै आउट भएका हुन् ।
त्यसअघि मलेसियाविरुद्ध नेपालले जितका लागि २३५ रनको बनाउँदै २३६ लक्ष्य पाएको थियो ।



कागजपत्र |
