प्रि-ओपन सेसन:  नेप्सेमा सामान्य गिरावट


काठमाडौं – प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ ।

नेप्से परिसुचकमा २ अंकले घटेर १९०५.९६ विन्दुमा आएको छ ।

यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया