दुर्घटनाको कारक !


सुनसरीको गढी गाउँपालिकास्थित सडकमा सुकाइएको मकै । यसरी सडकमै सुकाइएको बिस्कुनले सवारी दुर्घटनाको सम्भावना बढाएको छ । तस्बिर ः नवीन गड्तौला

प्रतिक्रिया