अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ


काठमाडौं – पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ ।

दर्जनौँ मुद्दा खेपिरहेका ट्रम्पलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको हो ।

पोर्न स्टारलाई आफूहरूको सम्बन्ध लुकाउन पैसा दिएको लगायत थुप्रै आरोप ट्रम्पमाथि लागेका छन् ।

उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरेका छन् ।

 

प्रतिक्रिया