


एकीकृतबाट मन्त्री बने ज्वाला र भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भुसाललाई कृषि र ज्वालालाई भौतिक पूर्वाधार तथा यायतायत व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रीहरुको शपथ ३ बजे हुँदैछ ।

