शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं – नेपालमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२८९ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए ।

शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया