सरकारले गर्यो क्रिकेट खेलाडीलाई सम्मान, जनही ३ लाख दिने घोषणा


काठमाडौं – युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा निमन्त्रणा गरि सम्मान गरिएको छ।

सरकारले खेलाडीलाई जनही ३ लाख रूपैयाँ सम्मान स्वरूप प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया