
नेपाललाई पहिलो सफलता
काठमाडौं – पपुवान्युगिनीविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।
नेपालका लागि ललितनारायण राजवंशीले पहिलो विकेट दिलाएका हुन् । अहिले पीएनजी ५ रन बनाएर १ विकेट गुमाउँदै खेलिरहेको छ ।
ललितले पीएनजीका ओपनर किप्लिन डोरिगालाई आउट गराएका हुन् ।



कागजपत्र |
