
नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पशुपतिनाथको दर्शन पशुपति पुगेका छन् ।
बिहीबार राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेल पशुपतिनाथमा दर्शनका लागि पुगेका हुन् ।
आज बिहान गुहेश्वरी दर्शन गरेर श्रीमतीसहित पशुपति पुगेका थिए ।
उनी पशुपतिको दर्शन गरेलगतै सुन्दरीजलस्थित विपी संग्रालय पुगेका छन् ।



कागजपत्र |
