
काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्स जहाजको इन्जिनमा आगो देखिएपछि …
काठमाडौं – काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ ।
उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।
सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको र आकस्मिक अवतरण गराउने तयारी छ ।
विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।



कागजपत्र |
