
६१ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ उपसचिवको सरुवा गरेको छ । बिहीबार बसेको सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका उपसचिवको सरुवा गरेको हो । सरूवा भएकाहरूमा सबैभन्दा धेरै २२ उपसचिव स्थानीय तहमा पठाइएको छ ।
कसको कहाँ सरूवा हेर्नुहोस् सूची






कागजपत्र |
